सबैलाई पठाउनु होला

काठमाडौं –    काठमाडौंको मूलपानीमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका – ६ मुलपानी लक्ष्मी नारायण मन्दिर नजिक १६ वर्षीय धर्म शाही मृत फेला परेका हुन् ।

बाजुरा बुढिगंगा नगरपालिका वडा नम्बर ९ का शाही बिहीबार बिहान घाँटीमा सुतरको डोरी, जुत्ताको लेस बाँधिएको अवस्थामा मृत फेला परेका थिए  ।

प्रहरी वृत्त बौद्ध काठमाडौंमा घटना अनुसन्धानको माग गर्दै जाहेरी दिएको आफन्त दीपेन्द्र शाहीले जानकारी दिएका छन्  । आफन्त हिक्मत शाहीले बुधबार धर्मलाई काँडाघारी सनसिटीस्थित एक मोटरसाइकल वर्कशपमा काम गर्नका लागि छोडेर गएको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com