सबैलाई पठाउनु होला

काठमाडौं –    सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको आज बिहान उपचारको क्रममा निधन भएको हो  ।

खोटाङमा सवारी दुर्घटनामा परी घाइते भएका श्रेष्ठको काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा ५८ वर्षको उमेरमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन  ।

श्रेष्ठ १५ वर्षभन्दा लामो समयसम्म खोटाङ जिल्लाको राप्रपा अध्यक्ष रहेका थिए ।श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको प्रवक्ता श्रेष्ठले बताए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com