सबैलाई पठाउनु होला

एजेन्सी –   भारतको उतरप्रदेशस्थित लखनऊमा १६ वर्षिय एक किशोरले पब्जी खेल्नबाट रोकेको भन्दै आफ्नै आमाको गोली हानेर हत्या गरे ।

उनले आमाको हत्या गरेपछि तीन दिनसम्म आमाको शव घरभित्रै लुकाएर राखेका थिए। भने बहिनीलाई कोठमा बन्द गरेर राखेका थिए।

जब मृत शरिरबाट दुर्गन्ध आउन थाल्यो तब ती छोराले आमाको हत्या बारेमा प्रहरीलाई बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com