सबैलाई पठाउनु होला

काठमाडौं , महानगरीय प्रहरी वृत्त बुढानिलकण्ठले ‘टोले गुण्डा’ अनिल र सरोज गिरीको ‘ग्याङ’ लाई पक्राउ गरेको छ ।

ललितपुरको पाटन घर भएका अनिलको ग्याङले काठमाडौंको गल्फुटारमा रहेका रेष्टुरेन्टमा धम्काउने निःशुल्क खाने, रेष्टुरेन्टका कर्मचारीलाई कुटपिट गर्ने, अपशब्द बोल्ने, ग्राहकहरूलाई कुटपिट गर्ने जस्ता हर्कत गरेपछि बुढानिलकण्ठ प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

अनिल खड्गिले गर्ने कालो धन्दा मिटर ब्यजमा पैसा लगाउने र सम्यमा पैसा नदिय धम्की दिने र मिटर ब्यज बन्दानी बढी असुली गर्ने धन्दा अनिलको मुख्य पेशा भएको खुलेको छ । र अबैध अनलाइन गेम खेलाउने खेलाउने काम पनि अनिलको नेतृत्वमा गर्ने भन्ने खुलेको छ ।

 

केही टोले गुण्डाहरू फरार छन् । फरार भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अनिलसहितका केही युवालाई गुण्डागर्दीको अभियोगमा पक्राउ गरेको बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक अनिलसिंह ठकुरीले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरूका विषयमा अनुसन्धान भइरहेकाले थप बताउन नमिल्ने उहाँले बताउनुभयो । यद्यपि, अपराध गर्नेहरूलाई कुनै पनि छुट नदिएर कारबाही हुने उहाँले बताउनुभयो ।

काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले काठमाडौंमा अपराध गर्नेलाई कानूनअनुसारको हदैसम्मको कारबाही हुने चेतावनी दिनुभयो ।

अब के राजनिती सक्तिले पनि छुटादैन त अब भन्ने प्रस्न पनि प्रहरी माथी उठेको छ । राजनिती र प्रहरिकै आड आधार गुन्डागर्दी मौलाउने गर्छन् ।

 

‘अपराध गर्नेलाई कारबाही हुन्छ’, उहाँले भन्नुभयो, ‘गण्डागर्दीका नाममा सर्वसाधारणलाई दुःख दिनेमाथि प्रहरीले कुनै पनि हालतमा माफ दिँदैन ।’

सुनिल र सरोजसँग बेलाबेला आउने युवाहरूको समूहले गल्फुटारका होटेल र रेष्टुरेन्टमा आतंक मच्चाएपछि पीडितहरूको उजुरीको आधारमा प्रहरीले अप्रेशन सुरु गरेको हो ।

पक्राउ परेका अनिल र सरोजको ग्याङले धेरै ठाउँमा आतंक मच्चाएको थियो । यो ग्याङले अति नै गरेपछि प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com