सबैलाई पठाउनु होला

काठमाडौं –  सोमबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ । छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुन तोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ५ सय र तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको प्रति तोला मूल्य १ हजार २६५ रुपैयाँ कायम  रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com