सबैलाई पठाउनु होला

काठमाडौं –  सांसद डीला संग्रौला पन्तले सरकारले जग्गाको वर्गिकरण नगरि धितो राख्न नमिल्ने व्यवस्था गरेपछि बैदेशिक अध्ययनमा जाने तयारीमा रहेका सयौं विद्यार्थी मर्कामा परेको बताइन्।

संसदको शून्य समयमा बोल्दै सांसद संग्रौलाले सरकारको निर्णयका कारण कतिपय अभिभावकहरुले स्विकृति गराइसकेको ऋणपनि निकासा हुन नसकेको बताएकी  छिन ।

‘स्थानीय निकायले जग्गाको वर्गिकरण कहिलेसम्म गर्ने हुन् टुगों छैन। त्यसैले यो निर्णयबारे पूर्नविचार गर्न सरकारलाई जोडदार माग गर्छु’, उनले भनीन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com