सबैलाई पठाउनु होला

केही दिनदेखि भएको अविरल वर्षाले पोखरमा सडक र घर भासिएको छ।

पोखराको गैरापाटनबाट बागलुङ बसपार्क जाने भित्री सडक भासिनुका साथै एउटा घरमा क्षति पुगेको छ।

सडक भासिएसँगै उक्त स्थानबाट पोखरा बागलुङ राजमार्ग हुँदै गणेशटोल, गैरापाटन आउजाउ गर्न रोकिएको छ।

भासिएर सडकमा बनेको खाल्डो नगरपालिकाले पुर्न लागेको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङका प्रेस संयोजक एकराज गिरीले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com