सबैलाई पठाउनु होला

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आइतबार पनि बस्दैछ।

बैठक बिहीबार काठमाडौंमा सुरू भएको छ।

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरू हुने बैठकमा माओवादीले चलाएको चार महिने रूपान्तरण अभियानमा राम्रो काम गर्नेहरूलाई सम्मान र काममा नखटिएकालाई कारवाही गर्नेबारेमा निर्णय गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com