सबैलाई पठाउनु होला

नेपालि चेलीहरुको महान पर्ब  हरितालिका तिज नजिकिए संगै  बजारमा  तिज गीतले  अत्यधिक बज्न थालेको छ ,  यस संग संगै   तिज गीत गायरै चर्चामा आएकि  जानकी तारामी मगरको “करीम” बोलको तीज गीत सार्वजनिक भएको छ।

जानकी तारामी मगरको  आफ्नै  शब्द, संगीत रहेको “करीम”  बोलको तीज गीतको यती बेला व्यापक चर्चा छ। गीतमा सुमधुर आवाजकी धनि जानकी तारामी मगरको एकल आवाज रहेको छ  ।

जनककी तारामी मगरले गएको सबै जसो तिज गीत बजारमा  हिट छन्  र  करीम  बोलको गीत पनि  राम्रो बनेको छ ।

स्वर  जानकी आफैले भरेकी छिन  भने  म्यूजिक कृष्ण के सी  भिडियोमा  चर्तित मोडल नारायणी खत्री  र बबिन सिङ ठकुरी  छन् ।

स्मृति तिमिल्सिना(गुरुआमा)को निर्देशन/कोरियोग्राफी दुर्गा पौडेलको छयांकन नबिन घर्ति मगरको सम्पादन रहेको छ।

भिडियो जानकी तारामी मगरको अफिसियल युटुबमा च्यानलमा हेर्न सकिन्छ व ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com