सबैलाई पठाउनु होला

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ बाट मिलन गुरुङ (चक्रे) ले उम्मेदवारी दर्ता गराएका छन्। उनले नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्।

मंगलबार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा प्रेम गुरुङ रहेका छन् भने समर्थकमा बाबुराम थापा रहेका छन्।

उम्मेदवारी दर्तासँगै गोरखा–२ मा निर्वाचनको माहोल थप तातिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com