सबैलाई पठाउनु होला

नेपालमा रोजगार नपाए पछी नेपाली यूबा यूबतिहरु बिदेश जान वाध्य हुनपर्छ । यसै शिलशिलमा बिभिन्न समस्या हरु सँग जुध्दै ठगिन बिबस हुनुको पिडा यतात्त्र सुनिन्छ । तर सम्बन्धित निकायको ध्यान पुगेको पाइन्न । हरेको ठगिएका यूबाहरुको गुनासो सुनिन्छ । ठगिको केशमा खसै कडाइ नभएपछी नै ठग र दलालहरु झन बड्दै गएको कुरा यथर्थ हो ।

आफ्नो देशमा काम नपाए पछी एउटा मात्र उपाए भनेकाइ पास्पोर्ट बोकेर खाडी तथा अन्य मुलुक जान योजना बनाउछन । जब खाडी गयर पैसा कमाउने योजना बुन्न नपाउदै दलाल बाट ठगिन पुग्छन । अहिले बजारमा ठग र दलालहरु छ्यापक्षप्ती भेटिन्छन् । यि मध्य केही ठग दलालहरु काम पनि गर्छन् पैसानी कुम्ल्याउछन भने केही पैसा कुम्ल्याउने र काम नगरि सम्पर्क बिहिन हुने गर्छन् ।
ठग र दलालहरुको चलाखी
ठगने बहानामा नै काम गर्ने हरुले कसो गर्छन् ?
सके सम्मा आफ्ने नाम ठेगाना नै अर्कै बताउछन । मोबाइल नम्बर पनि तेस्ताइ खेलाउछन । जो ठग्न कै लागि प्रयोगमा गर्छन र काम सके पछी फल्ल्छन ।
पैसा लिदा पुनै पनि प्रमाण नहुने गरी पैसा लिन्छन । सके सम्मा आफ्नो जिल्ला भन्दा बहिरको जिल्ला तिरको काम गर्छन् ।
छिटो काम हुने राम्रो तलब हुने कम्पनी राम्रो भनेर बिभिन्न आशोषन देखायर ललाई फकाइ ठगी गर्ने गिरोह बड्दो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com