सबैलाई पठाउनु होला

गुनासो चौतारी काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो।

 

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि गरेको हो।

 

यस्तै हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ८९३ अमेरिकी डलर कामय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com