गुनासो चौतारी काठमाडौं । यही पुस ५गते प्रधानमन्त्री ले प्रतिनिधी सभा विगठन गरे पश्चात आले केपि ओली गुटमा लागे बापत बन्मात्री बक्सेश पाए । तर मन्त्री आलेलाई मन्त्री पद पाउने बित्तिकै नेकपा कै अर्को गुट प्रचण्ड माधव नेपाल गाली गलोजमा खटिए ।
एक सार्वजनिक कार्यक्रम मा बोल्दै उनले यो जनताको सरकार हो र यो जनता प्रति उत्तरदायी छ भन्ने लाग्छ भने यो ठुलो भ्रम भयको बतायको हुन् |साथै उनले कार्बनडाइअक्साइड रुखले हामी लाई र हामीले अक्सिजन रुख लाई दिन्छौँ भनेर निकैबिबादस्पद कुरा पनि सो कार्यक्रममा राखेको थिय |

