सबैलाई पठाउनु होला

नयाँ सरकार गठनबारे अलमलमा देखिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न महाधिवेशनको कार्यातालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्ने औपचारिक एजेण्डा छ ।

तर बैठकमा सरकारकै मुद्दाले प्राथमिकता पाउने देखिन्छ । माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) विभाजित देखिन्छ ।

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र जसपा गठबन्धन बनाउने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा छन्

।जसपामा देखिएको विवादलाई देखाएर कांग्रेस सभापति देउवाले सरकार गठनमा अग्रसरता दिएका छैनन् । पार्टीका नेताहरुसँग देउवाले अहिले नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा जसपाले भोट नहाल्ने तर्क गर्दै आएका छन् ।जसपामा देखिएको विवादलाई देखाएर कांग्रेस सभापति देउवाले सरकार गठनमा अग्रसरता दिएका छैनन् ।

पार्टीका नेताहरुसँग देउवाले अहिले नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा जसपाले भोट नहाल्ने तर्क गर्दै आएका छन् ।यसबारे केन्द्रीय कार्यसमिति बैठक अगाडि पौडेल समूहका नेताहरुबीच छलफल पनि हुँदैछ ।

यसबारे केन्द्रीय कार्यसमिति बैठक अगाडि पौडेल समूहका नेताहरुबीच छलफल पनि हुँदैछ ।यसबारे केन्द्रीय कार्यसमिति बैठक अगाडि पौडेल समूहका नेताहरुबीच छलफल पनि हुँदैछ ।

यसबारे केन्द्रीय कार्यसमिति बैठक अगाडि पौडेल समूहका नेताहरुबीच छलफल पनि हुँदैछ । onlinekhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com