काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा कांग्रेसको राजनीति सक्रिय हुन थालेको छ । यति खेर युबा जमात तातिरहेको छ । सक्रिय, दक्क्ष क्षमतावान युबा सबै विभागमा न्यूक्ति गरिरहेको छ।
गोरखा जिल्ला नेपाली कांग्रेस भातृसंगठन तरुणदल आबद्ध एक प्रखर, प्रस्ट निष्पक्ष युबा । नेपाल मेडिकल व्यवसायी संघको केन्द्रीय सदस्य, रहेर व्यवसायमा आफ्नो राम्रो पहिचान बनाएका समाजसेवामा पनि उत्तिकै सक्रिय रहहादै आएका दीपक बाबु थापालाई नेपाली काँग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनित भएका छन्।
मनोनित भए लगत्तै थापाले गुनासो चौतारी संग कुरा गर्दै भने मेरो राजनीति समाजसेवा र युबा पुस्ता व्यापार व्यवसायमा जोडिन पर्छ । हरेक यूवाहरु आफ्नो सीप र दक्षताको आधारमा रोजगारी बन्न पर्छ भन्दै जानकार दिए ।
युबा देशको एउटा स्तंभ हो देश बनाउन महतत्वपूर्ण भूमिका रहन्छ । नेपालको हरेक क्षेत्रबाट युबाहरुले साना या ठुला व्यापार व्यवसायी गरी आर्थिक गनुपर्छ भने ।

