सबैलाई पठाउनु होला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समान तहको निजामती सेवामा भए सरहको ग्रेड पाउने व्यवस्था गरी एक वर्ष पूरा गरेपछि तोकिएको ग्रेड वृद्धिको व्यवस्था कानुनमै समावेश गर्ने जनाएको छ ।

समान तहको निजामती सेवा र स्थायी शिक्षकबीच रहेको तलबभत्ता र ग्रेडमा समानता कायम गर्ने साथै स्थायी सेवा प्रवेश तथा बुढवा भएको एक वर्ष पुग्नासाथ ग्रेड पाउने व्यवस्था गर्न नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयसमक्ष गत फागुन ९ गते सोमबार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com