सबैलाई पठाउनु होला

चैत्र २३ ,

गोरखा नगरपालिका वार्ड नम्बर-९, लक्ष्मीबज़रकि एक महिलाको सब फेला परेको छ

आज विहान करीब पौने ७ बने गोरखा नगरपालिका ६ भिआईपी टोलको बारीमा लक्ष्मीबजारकी ३५ बर्षकी फुलमाया सिर्मलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गोरखामा पठाईएको प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com