काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीशदोय टंकबहादुर मोक्तान र सपना प्रधान मल्लको इजलासमा अधिकारीको रिटमाथि शुक्रबार पुनः सुनुवाइ सुरु भएको हो ।
© 2026, All right reserved to Gunaso Chautari
Made with ❤️ By Gorkhaly Labs