नेपालमा जस्तो सुकै समस्या आउँदा पनि नेपाली नागरिकहरु समक्ष पुग्ने र उनिहरुलाई सहयोग गर्ने काम नागरिक अभियानता हरुले गर्छन् |यसमा म उनिहरु प्रती सम्मान ब्यक्त गर्दछु |तर तेही अभियानता लाई सहयोग गरी जस्ले पैसा खाध्यान्न सहयोग गर्छन् तेस्ता मनकारी ब्यक्तीको किन यिनी हरुले नाम समेत लिदैनन अनी तेस्ता ब्यक्ती लाई सम्मान गर्दैनन |यहा त सम्मान जस्ले सहयोग गर्छ तेस्ले नपाई नागरिक अभियानता हरु ले मात्रा पायको देख्दछु|तेही सहयोगको नाममा प्रहरी प्रशासन थर्काउदै हिंड्नु कतिको जायज छ |के नागरिक अभियानता हरुले आयको सम्पूर्ण सहयोग रकम हरु दुखी पीडित लाई दिन्छन त |यदी आयको सम्पूर्ण सहयोग दिन्छन भने नागरिक अभियानताको बिगत को जीवन सैली र हालको जिबन सैलिमा किन यती धेरै फरक छ| यदी सहयोगको नाममा कमाउ धन्दा त भयको छैन यसमा पनि सहयोगी मन हरुको ध्यान जान जरुरी छ |

