८ असार, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि साना ठुला ब्यापार गर्नेहरुलाई असार पर्यो तर यसको प्रत्यक्ष असार जिबिको पार्जन गर्न ब्यापार गरेको हरुलाई देखियो । साथै मज्दुर, किसान, बेरोजगारी, बिद्यार्थी, र नेपालमा काम नपाएर बेदेश जान लागेका हरुलाई पनि ठुलै संकट बनयो ।
यो बिचमा साना ब्यापारिले सटर बन्द गरेर छोडेका छन । कसैले भाडा तिर्न नसकेर छाडे, कोठा भाडामा बस्नेहरुको समस्या पनि उस्तै छ । लामो समय देखी भाडा तिर्न नसक्नेहरु पनि गाउतिरै छन । शहर बस्ने गाउ बस्ने अन्योल छ । बिद्यार्थीको जनजीवन अस्तब्यस्त छ । सरकारी तथा प्राइभेट स्कूल जे भनेतापनी पौच हेनेले ल्यप्टोप र राम्रा मोबाइलमा पढ्ने हैसेत राख्छन । तर नहुनेको हरिबिजोक छ ।
दैनिक जेला मज्दुर गरेर बिहान बेलुका छाक तर्ने सर्बहाराहरुको त झनै संकट छ । महिनौ दिन देखी सडकमा खानाखादै श्वास धानेकाहरुको दैनिकी काठिन छ ।
नेपालमा रोजगारी नपाएर खाडी लगाएत अन्य मुलुक जान सरकार सँग पास्पोर्ट किनेर बिदेश जान लाइन बसेकाहरुको पिडा उतिकै छ । कस्टै कस्टमा बिती रहेको छ । हामी नेपालीको दैनिकी ।

