कार्तिक १२ गते नुवाकोटको विदुर नगरपालिका-५ गँगटेमा तास खेलेको अवस्थामा वडा अध्यक्ष सहित ९ जनालाई प्रहरीले पक्राउ गरेका छन।
निरज चित्रकारकाे घरमा तास खेलि रहेको अवस्थामा वडा नम्बर-५ का दिनेश चित्रकार,वडा नम्बर-१ का विष्णु बिक,वडा नम्बर-३ का राजु पन्त,वडा नम्बर-६ का मछिन्द्र परियार,भारतको मोतोहारी जिल्ला घर भई हाल विदुर-४ वस्ने ईश्वर गुप्ता,दार्चुलाको सैलेसिगर नगरपालिका वडा नम्बर-६ घर भई हाल विदुर-४ बस्ने पदमसिंह धामी, सुर्यगढी गाउँपालिका वडा नम्बर-५ का वडा अध्यक्ष भैरव अधिकारी,बेलकोटगढी नगरपालिका वडा नम्बर-१० का सन्तोष त्रिपाठी र विदुर नगरपालिका-४ बट्टार वस्ने केशव प्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक हरिवहादुर ओलिले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com