सबैलाई पठाउनु होला

कार्तिक १४ गते आईतवार :आज काठमाडौंमा बैदेशिक रोजगारिमा जानको लागि राहदानी (पासपोर्ट) बनाउनेहरुको भिड लागेको छ ।
राहदानी बनाउनेको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ ।

पासपोर्ट बनाउने लाइनमा भर्खरका युवा–युवतीहरु बढी देखिन्छन् ।छिटो पालो आउने आशाले बिहानैदेखि लाइनमा बस्नपर्ने बाध्यता रहेको छ।
एकछिन लाइन छोड्दा पालो मिचिन्छ भन्ने डरले पिसाब फेर्न जानसमेत उनिहरुमा समस्या छ।डिभी भर्न समेत पहिलेनै पासपोर्ट चाहिने भयकोले समेत पासपोर्ट बनाउन यती धेरै भिड भयको देखिन्छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com