सबैलाई पठाउनु होला

काठमाडौं    निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको  छ  ।

साथै बिहीबारसम्म स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाईको काम सकिएको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com