काठमाडौँ ।आइतबार दिउसो दुर्गा प्रसाईं पक्राउ परे लगतै प्रसाईको समर्थकमा निस्किनेहरुलाई प्रहरीले धरपकड सुरु गरेको छ । प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको हो ।

