सबैलाई पठाउनु होला

गुनासो चौतारी ,मुग्लिङ–आँबुखैरेनी सडक खण्डअन्तर्गत पावर हाउस नजिकै पहिरो खस्दा दुबै तर्फको यातायात अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन्।

अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल मनकामना गणका एसपी श्रीराम कुवरको पहलमा डोजर तथा सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने कार्य भइरहेको जनाइएको छ।

सुरक्षा निकायका अनुसार सडक छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ भने यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com