सोलुखुम्बु । प्रहरीले ३ थान भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोताङ गाउँपालिका-१ का दिल बहादुर भन्ने ३४ वर्षीय गंगा बहादुर गिरी रहेका छन् ।

उनको साथबाट प्रहरीले ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग हुने ७ थान ब्याट्री बरामद गरेको छ ।

अन्य चारजनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com