सबैलाई पठाउनु होला

असार ११ गते शुक्रबार : गोरखा नगरपालीकाले प्रत्येक वडामा न्युनतम ९० लाख रकम बिनियोजन गरेको छ । नगरपालिकाले आज सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा नगरपालिका भित्रका वडाहरुमा वडागत योजनाहरुलाई प्राथामिकता दिदै न्युनतम ९० लाख रुपैया रकम बिनियोजन गरेको हो ।

वडागत रुपमा बिनियोजन गरिएको बजेट मार्फत शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, बन तथा बातारण सरसफाई सगै वडास्तरीय बिपत व्यवस्थापनमा जोड दिइएको उनले घोषणा गरिन् । सवै वडाका लागि गरि कुल १२ करोड ६० लाख रुपैया वडागत कार्यक्रमका लागि बिनियोजन भएको उपप्रमख श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com