असार १६ गते बुधवार : गोरखामा भोलि रातिदेखि नेपाल टेलिकमको ईन्टरनेट सेवा अबरुद्ध हुने भएको छ । टेलिकमले असार १७ गते राती १० बजे देखि १८ गते विहान १० बजेसम्म फोर जी तथा ईन्टरनेट सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।

गोरखाको अप्टिकल लिंक आबुखैरेनी स्थित दुरसञ्चार कार्यालयबाट सञ्चालन भएको र आबुखैरेनीको कार्यलयमा सम्पुर्ण उपकरण स्थान्तरण गर्नुपर्ने भएकोले १२ घण्टा सेवा अबरुद्ध हुने गोरखाका टेलिकम प्रमुख राजेन्द्र वहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com