सबैलाई पठाउनु होला

 

असार २६ गते शनिबार : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।

देउवा निवास बुढानीलकण्ठमा अहिले दुई नेताबीच छलफल भइरहेको छ। दुई नेताबीच गठबन्धन र वर्तमान राजनीतिको विषयमा छलफल हुने जनाइएको छ। आज नै प्रचण्डले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि भेटेका छन्।

नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको थियो। भेटमा उनले विपक्षी गठबन्धनको साथ नछोड्न भनेका थिए। एमालेभित्रको विवाद समाधान उन्मुख भएपछि नेता नेपाल पछिल्लो समय विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका छैनन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com