साउन ६ गते बुधवार :मुस्लिम धर्मवालम्बी हरुको ठुलो पर्व बकर ईद को अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।
सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए।

नेपाल मुश्लिम संघले गृहमन्त्री बालकृष्ण खाँणलाई बकर इदमा बिदा दिन ध्यानाकर्षण गराएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले बकर ईदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

