भदौ ३, मकवानपुर । मकवानपुर अवैध लागूऔषध सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ४ बैंकरोडस्थित सडकबाट करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ईन्द्रसरोवर गाउँपालिका २ बस्ने ३१ वर्षीय सुदिप मगर रहेका छन् ।

करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ना.५३ प ९९३७ नम्बरको मोटरसाइकलमा सवार मगरलाई प्रहरी चौकी भुटानदेविबाट खटिएको प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com