सबैलाई पठाउनु होला

नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपराह्न चार बजे बस्दै छ ।  बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने बताइएकाे छ ।

एमालेले विधान महाधिवेशन असोज ४ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको एमालेले जनाएको छ । बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com