गुनासो चौतारी कार्तिक ६ गते शनिबार :नेपालमा राजनीतिक अस्थिरता र राजनीतिक पार्टी हरुको आआफ्नो स्वार्थले गर्दा नेपालमा बिकास हुनसकेको छैन |यती बेला किसान हरुलाई बढीले यती धेरै पिढा भईरहेको अवस्थामा समेत सरकारले सहयोग गर्न सकेको छैन |आफ्नो बर्ष भरी खाने अन्न बाली जती सबै पानी ले डुबाय पछी किसान हरु यति धेरै पिडामा छन |नेपालमा नेताहरुलाई केही बिरामी भयो भने उपचारको लागि बिदेश तिर जान्छन तेही पनि तेही नागरिकले तिरेको पैसाले तर तेही नागरिक लाई पिढा हुँदा सरकार मौन बस्छन |के सरकार आफ्नो स्वार्थ लिन मात्र कुर्सिमा बसेको हुन त यदी जनताको सरकार भयको भय किसानलाई उचित क्ष्रतिपुर्ती दिन पर्दछ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com