चैत्र २,  विराटनगर । दिन प्रतीदिन बलत्कारको घटना बृदि भैरहेको बेला फेरी डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा सम्लग्नलाई कारबाहीको माग गर्ने क्रममा ८ जना महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महेन्द्र राजमार्ग अबरुद्ध गरेर आन्दोलन गर्ने क्रममा महिलाहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

न्याय माग्दै आन्दोलनमा उत्रेका महिलाहरुलाई पक्राउ गरेपछि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । उनीहरुले न्याय माग्ने महिलाहरुको विनाशर्त रिहा गर्न माग गरेको बतायका छन ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिना बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा स्थानीय द्धय दाजुभाई अजय र मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com