सबैलाई पठाउनु होला

काठमाडौं –    सुनको मूल्य एकैदिन तोलामा १५ सयले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य १५ सयले बढेर तोलाको ९९ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको छ।

यसैगरी, तेजाबी सुनको मूल्य ९८ हजार ७०० कायम भएको छ। यसअघि शुक्रबार सुन तोलामा ३ सय रुपैयाँले बढेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको मूल्‍य पनि उकालो लागेको छ।

आज चाँदीको मूल्य तोलाको १२ सय ८० रुपैयाँ कायम गरिएको छ। शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com