सबैलाई पठाउनु होला

साउन २३ गते शनिबार : देश भरी बर्षाका कारण आयको बाढी पहिरोले धेरै जिल्लामा ठुलो क्षती गरिरहेको बेला आज गोरखाको अर्कुलमा दु:खद घटना घटेको छ| दरौदीको किनारमा भर्खरै एक स्थानियको शब भेटिएको छ ।माछा मार्न जाल हान्ने क्रममा जलारिको जालमा एक स्थानिय को शब भेटियको स्थानिय नबराज पुडासैनि (गुरास) ले हामीलाई बताउनु भयो । साथै उहा आँफैले प्रहरि लाई समेत जानकारी गरायको बताउनु भयो । उक्त शव बारपाक सुलिकोट ५ का भट्ट भाईला भनिने ब्यक्तिको भएको खुल्न आएको छ । मृत्‍युको कारण अहिले सम्म खुल्न नसकेको ले अनुसन्धान भईरहेको छ|

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com