सबैलाई पठाउनु होला

त्रिशूली नदीमा  ट्याक्सी खस्दा जनाको मृत्यु भएको छ। काठमाडौंबाट गोरखातर्फ  जादैगरेको  ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको हो  

दुर्घटनामा परी मृत्यु हुनेमा दुई पुरुष, दुई महिला एक बालिका रहेको खुलेको छ ।

मृतकहरुको परिचय हालसम्म नखुलेको  ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएकोप्रहरीले जनाएको छ।

शनिबार बिहान :१५ बजे चितवनको इच्छाकामना गाउँपालिका स्थित पृथ्वी राजमार्गकोसिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो  

दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com