सबैलाई पठाउनु होला

पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ।

सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा-१७, फुस्रेखोलानजिकै  दुर्घटना भएको हो।

 सोमबार बिहान दुर्घटनामा परेकाे स्कुल बस दुर्घटनामा बालिकाको मृत्यु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हामीलाई जानकारी दिए।

उनको परिचय भने खुलिसकेको छैन।  घाइतेहरूको अहिले पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसमा चालक र सहचालक गरी २४ जना थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com