सबैलाई पठाउनु होला

गोरखाको धार्चे गाउपालिका लापुबेँसीबाट  काठमाडौं का लागि छुटेको बस सम्पर्क बिहिन भएको छ। गोर्खा जिल्लाको दरौँदी यातायातका अध्यक्ष नारायण खत्रीका अनुसार ना ४ ख २२७० नम्बरको बस असोज ११ गतेरातिदेखि हराएको हो।

‘११ गते छुटेको बस त्यही दिन राति १० बजे खानीखोलासम्म सम्पर्कमा थियो,’ त्यस पछि भने कसैसँग सम्पर्क भएको छैन। आजसम्म पनि कोही कसैसँग सम्पर्क नभएपछि कम्पनीले आफ्नोतर्फबाट खोजी गरिरहेको छ।

बसमा चालक र दुईजना सहचालक मात्र भएको बुझिएको छ। अन्य यात्रु भए नभएको स्पष्ट हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com