गुनासो चौतारी काठमाडौं,। नेकपा का प्रभाबशाली नेता तथा गोर्खा क्षेत्र नम्बर २ का संसद मनानीय चुडामणी खड्काले सम्मनित सर्वोच्च अदालतको संसद पूनःस्थापना गर्ने फैसलाको पूर्ण स्वागत गरेका छन् । गुनासो चौतारी सँग कुरागर्दै भने, हामी उत्साहित छौ । नेपाल र नेपाली जनता लाई घात गर्दै संसद बिगठन गरे पस्चात नेपाली जनताले संसद बिघठन को बिरुद्द नेपाली जनताको जनसागरले केपी ओलिको प्रतिगमन लाई पछार्नुको साथ साथै सम्मनित अदालतले देश र नेपाली जनाटको पक्षमा फैसाला गर्दा खुशी अनी अदालत प्रती आभारी छौ भन्नु भयो । प्रधानमन्त्री केपी ओलिले पाट्री र नेपाली जनतालाई ढोका दियको भन्दै तत्काल पद बाट रजिनामा दियर नेपाली जनता सँग माफि माग्न पर्ने भन्नु भयो । अदालतको यो सहि निणर्यले राजनीतिक संकटबाट देशलाई बचायो ।
नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र जनअधिकारको मात्र रक्षाको साथसाथै सम्मिधान र संघिय लोकत्रान्तिक गणतन्त्रको पनि रक्षा गरेको बताउनु भयो . न्यायालयले स्वतन्त्रता र निष्पक्षताको समेत ऐतिहासिक रुपले पुष्टि गरि न्यायालयप्रती जनताको बिश्वास लाई नयाँ उचाइमा उठाएको छ । न्यायालय लाई जनताको नेपाली जनताको उच्छ सम्मान छ ।

