भाद्र ५, गोरखा जिल्ला धार्चे गा.पा.वा.न:-०३ उहिया निवासि धन बहादुर गुरुङ्ग गाउमा खेति किसानी गर्छन यसै क्रममा आफ्नो दैनिकी काम गर्ने शिलसिलामा नजिकैको जंगलमा घास काट्न जादा भिर बाट लडेर गम्भीर घाईते भएपछी उपचारको लागि स्थानीय तहमा कुनै सम्भब नभयको र जिल्ला सम्म ल्याउन पनि यातायात चल्ने बाटो नभयको आबस्थामा निज घाइतेलाई अस्पताल सम्म लैजान समस्या भै रहेको अवस्थामा ज.स.पा केन्द्रीय सदस्य तथा गोरखाको उपाध्यक्ष समाजसेवि, अतिनै सहयोगी मन राजेन्द्र पराजुली, नारायन खत्री र गणेश खत्रीको पहलमा आज मिति:-२०७८/०५/०५ गते आज बिहानै हेलिकप्टरबाट चार्टर गरि उपचारको लागि काठमाडौं ल्याई अहिले बिर अस्पतालमा उपचार भईरहेको छ । हिजो देखि उद्दार गर्न प्रयास गरेतापनि मौसमको कारण हिजो उद्दार गर्न नसकेको पराजुलीले बताए ।
हरेको गोर्खालीको समस्याको सारथी भन्दै राजनीति र समाजसेवा बाटै नागरिकको समस्या समाधान गर्ने पराजुलीको कार्यशैलीलाई गोर्खाली जनाताली सम्मान गर्दै आएका छन् . जिल्ला धार्चे गा.पा.वा.न:-०३ उहियाका स्थानीयले गुनासो चौतारि संग कुरा गर्दै भने यो घटनाको लागि पराजुली भगवान सरह हुन् किनकि एउटा गम्भीर अबस्थाको बिरामीलाई तत्काल उपचार गराउन हेलिकप्टर बाट बिर अस्पताल सम्म लैजान महत्वपूर्ण काम गरे । यसैले हामि दुखि जनतालाई यस्तै नेता चाहिन्छ समेत भने ।

