सबैलाई पठाउनु होला

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले ४६ वर्षीय श्रेष्ठलाई मंगलबार काठमाडौं महानगरपालिका–कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ बाट पक्राउ गरेको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार बीमा प्राधिकरणको पत्रका आधारमा बीमा ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

मिनभवन निवासी श्रेष्ठविरुद्ध प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com