सबैलाई पठाउनु होला

काठमाडौं –   बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाइकल आज बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायतको मृत्यु भएको छ  ।

कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो  । उनको उपचारको क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा आज बिहान ४ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com