सबैलाई पठाउनु होला

काठमाडौं –  चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिए  । व्यक्तिगत समस्या देखाउँदै महाप्रवन्धक शाहले पदबाट राजीनामा दिए  ।

उनको राजीनामा आगामी ३० गतेबाट लागू हुने गरी सञ्चालक समितिले स्वीकृतसमेत गरे  । सञ्चालक समितिले शाहको राजीनामा स्वीकृतसँगै नयाँ महाप्रबन्धकमा सञ्जीव थापालाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलकराज शर्माले जानकारी दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com