काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।
सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा कारोबार भैरहेको थियो ।
© 2026, All right reserved to Gunaso Chautari
Made with ❤️ By Gorkhaly Labs