सबैलाई पठाउनु होला

काठमाडौं  –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नाँगरिकहरुको लगानीमार्फत उत्पादनमा जोडिन सक्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् । रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नाँगरिकले पठाइरहेको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम ल्याउन उनले सुझाब दिएका छन्।

‘वैदेशिक सहयोग, अनुदान  र ऋण भन्दा प्राथमिकतामा नागरिक मार्फत लगानीको वातावरण निर्माण गर्नुपर्छ।अनुत्पादक क्षेत्रमा बढेको लगानी रोकेर उत्पादनमा जोड्न सक्नुपर्छ।रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई च्यानलिङ्ग गरेर उत्पादनमा जोड्ने विशेष कार्यक्रम हुनुपर्छ ’, नेता पौडेलले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com