सबैलाई पठाउनु होला

मस्को  – रुसले आफ्नो वायु रक्षा इकाईले पश्चिमी देशहरूले पठाएको हतियार बोकेको युक्रेनी सैन्य विमानलाई खसालेको दाबी गरे ।

टास समाचार एजेन्सीले रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभलाई उद्धृत गर्दै दक्षिणपश्चिम युक्रेनको ओडेसा सहरबाहिर आक्रमण भएको बताए ।

घटनामा कसैको मृत्यु भएको नभएको भने स्पष्ट छैन। जनरल कोनाशेन्कोभले विगत २४ घण्टामा रुसी वायु सेनाले युक्रेनी सैनिक वा तिनका उपकरण रहेको दर्जनभन्दा बढी ठाउँमा निशाना बनाएको दाबी समेत  गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com