सबैलाई पठाउनु होला

बैशाख ९ – युद्धग्रस्त युक्रेनमा शुक्रबार कुनै पनि नागरिकको स्थानान्तरण गरिने छैन, किनभने  यहाँका सडकहरूको अवस्था अत्यन्त खतरनाक छ।

स्थानीय अधिकारीले दिएको जनाकारी अनुसार “रुटहरूमा असुरक्षाको कारणले गर्दा आज अप्रिल २२ मा त्यहाँ कुनै मानवीय कोरिडोरहरू सञ्चालन हुनेछैनन्,” उपप्रधानमन्त्री इरिना भेरेशचुकले टेलिग्राम सन्देश एपमा उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com