बैशाख ३० गते स्थानीय चुनाब घोषणा भए संगै देश भरि चुनाबको माहोल ताती रहेको छ, यसै शिलशिलामा ५ दलीय गठबन्दन चुनाबी तालमेल र छलफल भैरहेको छ, धेरै जसो स्थानमा गठबन्दन बिबादित छ, गोर्खामा पानी यसको प्रत्यक्ष असर पर्यो, भागबण्डाको तिब्र दौडधुपमा कुन दल ठुलो भन्ने होडबाजी नै चलेको छ, कसको भागमा कति गाउपालिका र वडा ? विचार सिद्दान्त छोडेर ठुला दलले ठुलो भाग खोज्दा गठबन्दन हुन नसक्ने बताउछन, यसो गर्दा जनताले चाहेको जनताले खोजेको जनप्रतिनिधि चुन्न नसक्ने प्रस्ट हुन्छ, गठबन्दन ले जनताले चाहेको प्रतिनिधि दिन नसक्ने बताउछन, आरुघाट गाउपालिकामा निरन्तर जनताको शुख दुखमा सारथि बन्दै आयको कुरा प्रस्टै छ, आरुघाट गाउपालिका बासीहरुले पनि माग छ जसले हाम्रो पच्छेमा काम गर्छ अफ्टेरोमा साथ दिन्छ उसैलाई हामी चहान्छौ, भूकम्प देखि यता आरुघाट गाउपालिका बासीहरुको घुउमा मलम लगाउने राजेन्द्र पराजुली हुन् र उहानै चाहिन्छ भान्छन स्थानीयहरु,
हरेक दुखी, गरिब र सर्बहाराहरुको खाब्बाको रुपमा उभिएको पराजुली आरुघाट गा पाको प्रतिनिधी हुनै पर्ने यूबा र स्थानीयको पनि भाग छ, गठबन्दन हुदा यो सम्भब नभयको पराजुली बताउछन,
गाेरखा जिल्लामा गठबन्धनको अन्त्य भए लगतै आरुघाट गाउँपालिकाको अध्यक्षमा जनता समाजवादि पार्टिको तर्फबाट मेरो उम्मेदवारि रहेको घोषणा गर्दछु भनि आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन् | सम्पुर्ण न्यायप्रेमि आरुघाट गाउँपालिका बासि आमा बुबा दाजुभाई दिदि बहिनिहरुलाई छाता चिन्हमा मतदान गरि म राजेन्न्द्र पराजुलिलाई बिजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछु भनि अपिल पनि गरेका छन् | अन्तमा पराजुलीले हामि संग भने जनताको आबस्यकता र गुनासो अनुसारको काम गर्ने छु, आरुघाट गाउपालिका सम्पुर्ण जनताको प्रगति उन्नति बिकास सम्ब्रिधि शिक्षा स्वास्थ्य रोजगार कृषि उत्पादन र ब्यबस्थापन आर्थिक रुपान्तरण गरेर देशको नमुना पालिका बनाउने अठोट गरे |

