सबैलाई पठाउनु होला

सुर्खेत –  रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

नेकपा एसको तर्फबाट उपमेयरमा विमलकुमार पुन र मओवादी केन्द्रका तर्फबाट मुसिकोट नगरपालिकाको मेयरमा वसन्त शर्माले मनोनयन दर्ता गरेका हुन ।
यसअघिको निर्वाचनमा यहाँ माओवादीले जितेको थियो । कांग्रेससँग समिकरण नगरेर नेकपा एकिकृत समाजवादीसँग समिकरण भएपछि राजनीतिक गठजोड फेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com